आइसीयु के हो ? प्रवेशका लागि किन विशेष सुरक्षा प्रोटोकल ? (अन्तर्वार्ता)

संवादमा हामीले आईसीयूको संवेदनशीलता, त्यहाँको प्रोटोकल, भिजिटर तथा भिडियो रेकर्डिङका विषयसँगै आईसीयूमा क्रिटिकल केयरको महत्वबारे चर्चा  गरेका छौं । त्रिवि शिक्षण अस्पतालको क्रिटिकल केयर विभाग प्रमुख समेत रहेका क्रिटिकल केयर विशेषज्ञ डा. प्रमेश सुन्दर श्रेष्ठसँग गरिएको संवाद :