घरपझोङ जलवायु परिवर्तन सम्मेलनबाट ४९ बुँदे साझा घोषणापत्र जारी

म्याग्दी। हिमाली जिल्ला मुस्ताङको जोमसोममा आयोजित घरपझोङ जलवायु परिवर्तन सम्मेलन–२०८३ बाट ४९ बुँदे जलवायु परिवर्तन सम्बन्धी घरपझोङ घोषणापत्र जारी गर्दै सम्मेलन सम्पन्न भएको छ । ‘स्थानीय तहको जिम्मेवारी, जलवायु न्यायका लागि साझेदारी’ भन्ने मूल नारासहित घरपझोङ गाउँपालिकाद्वारा आयोजित जलवायु परिवर्तन सम्मेलन बुधवार साझा घोषणापत्र जारी गर्दै सकिएको हो । जलवायु परिवर्तन सम्मेलनबाट ‘हिमालको आवाज, स्थानीय […]