फाइनान्स कम्पनीहरूको वित्तीय अवस्था कमजोर, १६ मध्ये ९ कम्पनी घाटामा

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा फाइनान्स कम्पनीहरूको समग्र वित्तीय अवस्था कमजोर देखिएको छ। सञ्चालनमा रहेका १६ फाइनान्स कम्पनीमध्ये ९ कम्पनी घाटामा रहँदा ७ कम्पनीले मात्रै नाफा आर्जन गरेका छन्। साउनमा सबैभन्दा धेरै नाफा आईसीएफसी फाइनान्सले कमाएको छ। कम्पनीले २ करोड ६५ लाख रुपैयाँ नाफा कमाएको छ। गुडविल फाइनान्सले १ करोड २ लाख, […]