काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक कुमार साहले ग्यास आपूर्ति सहज बनाउन ‘क्विक रेस्पोन्स टिम’ गठन गरी परिचालन गरिएको बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा मन्त्री शाहले ग्यास वितरणमा समस्या देखिएपछि गुनासो सम्बोधन तथा सहजीकरणका लागि ‘क्विक रेस्पोन्स टिम’ गठन गरी परिचालन गरिएको र अव क्रमशः ग्यासको अभाव हट्दै जाने दाबी समेत गरे । आयात […]