सर्वोत्तम सिमेन्टद्वारा निःशुल्क स्वास्थ्य शिविर, ४०८ जनाले लिए सेवा

सर्वोत्तम सिमेन्टले झापा जिल्लाको भद्रपुर नगरपालिका–९ मा अवस्थित आफ्नै औद्योगिक स्थल परिसरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ। २०८२ मंसिर २० गते आयोजित उक्त शिविरले “सुखद जीवनका लागि हौं निरोगी” भन्ने सन्देशमार्फत स्थानीय बासिन्दाको स्वास्थ्य पहुँचलाई सुदृढ बनाएको कम्पनीले जनाएको छ। एकै दिन सञ्चालन गरिएको शिविरमा ४०८ जना सर्वसाधारणले स्वास्थ्य परीक्षण गराएका छन् भने आवश्यक […]