११ देशका राजदूत फिर्ता गर्ने सरकारको निर्णय

काठमाडौं। मन्त्रिपरिषद् बैठकले ११ देशका राजदूत फिर्ता गर्ने निर्णय गरेको छ। फिर्ता हुने राजदूतहरुमा केही राजनीतिक नियुक्तिका थिए भने केही परराष्ट्र सेवाबाट गएका छन्। सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता जगदीश खरेलका अनुसार बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ११ देशका राजदूतलाई २०८२ कात्तिक २० गतेभित्र नेपाल फर्कन निर्देशन दिइएको हो। फिर्ता हुने राजदूतहरुमा चीनका लागि […]