विपिन जोशीको परिवारलाई प्रदेश सरकारको दुई लाख सहयोग

सुदूरपश्चिम प्रदेश सरकारले हमासको आक्रमणमा परी निधन भएका कञ्चनपुरका विपिन जोशीको परिवारलाई दुई लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।