मधेशबाट माओवादी सन्देश : चुनावमा होमिने, युवाको मत तान्ने

५ कात्तिक, काठमाडौं । जेनजी आन्दोलनको झण्डै डेढ महिनापछि पहिलो पटक नेकपा माओवादी केन्द्रले बुधबार मधेशमा ठूलो सभा गरेको छ । तिहार, छठ र नेपाल सम्वत् ११४६ का अवसरमा महोत्तरीको रामगोपालपुरमा शुभकामना आदान–प्रदान तथा पार्टी …