मध्यावधि निर्वाचनमा पराजयपछि ट्रम्पले स्वीकारे– अध्यागमन नियन्त्रण अभियान निकै कठोर भयो

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रशासनले सञ्चालन गरेको आप्रवासन नियन्त्रण अभियान निकै कठोर भएको स्वीकार गरेका छन् । मध्यावधि निर्वाचनमा आफ्नै दलले ठूलो पराजय व्यहोरेपछि ट्रम्पको यस्तो अभिव्यक्ति आएको हो ।