कांग्रेस विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर गरेकाहरूको भेला आज

नेपाली कांग्रेसको विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर बुझाएकाहरूले आज भेला गर्ने भएका छन्।