काठमाडौं– जेन-जी आन्दोलनका अगुवा सुदन गुरूङले गृहमन्त्री ओमप्रकाश अर्यालको तत्काल राजीनामा माग गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको कडा सन्देशमा सरकार र मन्त्रीको निष्क्रियता, भ्रष्टाचारविरुद्धको कमजोरी, र न्यायमा ढिलासुस्तीबारे तीव्र आलोचना गरेका छन्। गुरूङले लेखेका छन्, ‘देशभरबाट ‘हत्यारालाई कारबाही गर’, ‘भ्रष्टाचारीलाई कारबाही गर’ भन्ने आवाज उठ्दा ‘जेन-जीलाई कारबाही गर’ सुन्ने गृहमन्त्रीको पदमा टाँसिएर बस्नु […]