फ्रान्समा अश्रुग्यासको प्रजनन स्वास्थ्यमा असरबारे चिन्ता

पेरिस – फ्रान्समा प्रदर्शन नियन्त्रणका लागि प्रहरीले प्रयोग गर्ने अश्रुग्यासले महिलाको महिनावारी चक्र र प्रजनन स्वास्थ्यमा असर पारेको आशङ्कापछि यसको प्रयोग रोक्न तथा स्वतन्त्र अनुसन्धान गर्न माग उठेको छ । तर, वैज्ञानिक अध्ययनले अश्रुग्यास र प्रजनन स्वास्थ्य समस्याबीच प्रत्यक्ष सम्बन्ध पुष्टि गरिसकेको छैन । जीवनयापनको बढ्दो खर्चविरुद्ध विद्यार्थीले गरेको प्रदर्शनमा अश्रुग्यास प्रयोग भएपछि केही महिलाले […]