सामसङ नेपालले ल्यायो ग्यालेक्सी ट्याब एस११ः क्रिएटिभिटी र प्रोडक्टिभिटीको नयाँ युग

सामसङ नेपालले आफ्नो नयाँ फ्ल्यागशिप ट्याब्लेट ग्यालेक्सी ट्याब एस११ नेपाली बजारमा सार्वजनिक गरेको छ। ग्यालेक्सी एआई र वान यूआई ८ द्वारा संचालित यो प्रिमियम ट्याब्लेटले सिर्जनात्मकता र उत्पादकतालाई नयाँ उचाइमा पुर्‍याउने उद्देश्य राखेको छ। ट्याब एस११ १२GB RAM र २५६GB स्टोरेजसहित रु. १,२९,९९९ मा देशभरका अधिकृत सामसङ स्टोरहरूमा उपलब्ध छ। ग्यालेक्सी ट्याब एस११ लाई सहज […]