औषधि व्यवसाय स्वतः रद्द गर्ने प्रावधान तत्काल खारेज गर्नुपर्ने माग राख्दै धर्ना
म्याद सकिनुअघि नवीकरण गर्न नसक्दा भोलिपल्टै शतप्रतिशत जरिवाना लाग्ने र ३१ औँ दिनमा इजाजतपत्र, प्रमाणपत्र स्वतः रद्द हुने जस्ता प्रावधानहरूले व्यवसायीहरूलाई अनावश्यक दबाबमा पारेको उनीहरुले बताएका छन् ।