भव्य महल छाडेर किन पुरानो घरमा बस्दैछिन् दुबइ शेखकी पूर्वपत्नी ?
दुबइको तातो मरुभूमि र सिंगमर्मरका आलिशान महलहरूबाट हजारौं माइल टाढा रहेको बेलायतको एउटा सानो गाउँमा एकजना अरबी राजकुमारी बसोबास गर्न थालेकी छिन् ।
गाउँमा रहेको एउटा पूरानो खण्डहर हवेलीलाई जीर्णोद्धार गरेर ती राजकुमारीले आफ्नो निवास बनाएकी छिन् …