कङ्गोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु

अफ्रिकी देश कङ्गोको रुबाया क्षेत्रमा अवस्थित कोल्टान खानीहरूमा भएको भीषण दुर्घटनामा कम्तीमा २०० जना खानी मजदुरको ज्यान गएको छ ।