कामना सेवा विकास बैंकको अग्राधिकार शेयर बाँडफाँट

कामना सेवा विकास बैंक लिमिटेडले निष्कासन गरेको “KSBBL ९% अविमोच्य असञ्चिति अग्राधिकार शेयर” को बाँडफाँट सम्पन्न भएको छ। उक्त अग्राधिकार शेयरको बाँडफाँट एनआइएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंमा सम्पन्न भएको हो। रु. ३५ करोड बराबरको यस अविमोच्य असञ्चिति अग्राधिकार शेयरका लागि उत्साहजनक रूपमा १.९ गुणाभन्दा बढी आवेदन प्राप्त भएको छ। बैंकका अनुसार यो सहभागिताले नेपाली […]