काठमाडौं । दक्षिण स्पेनमा परेको मुसलधारे वर्षाका कारण आइतबार ५० वर्षका एक पुरुषको मृत्यु भएको छ । अन्य दुई जना अझै बेपत्ता छन् । मृतक मालागा प्रान्तको अल्हौरिन एल ग्रान्डे शहर नजिकै भ्यानमा यात्रा गरिरहेका बेला उक्त सवारी साधन बाढीमा फसेको थियो । सहरका मेयरले उनको मृत्युको पुष्टि गरेका छन् । भ्यानमा सवार ५० वर्षकै […]