ग्यासको बुलेट उठाउन सकिएन‚ राजमार्ग अझै अवरुद्ध

रौतहट। ग्यास बुलेट पल्टिएर अवरुद्ध बनेको पूर्व-पश्चिम राजमार्ग अझै सञ्चालन हुन सकेको छैन। आज (मंगलबार) बिहान साढे ७ बजेदेखि अवरुद्ध पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुर-धन्सार सडक खण्डको लमाह पुलनजिक एलपी ग्यास बोकेको बुलेट पल्टिएको थियो। भारतको रक्सौलबाट ग्यास बोकेर धनुषाको महेन्द्रनगरतर्फ जाँदै गरेको यूपी १७ ए टी २११४ नम्बरको ट्याङ्कर राजमार्गमै पल्टिएपछि अवरुद्ध खुलाउने प्रयास […]