काठमाडौं- नेपालमा फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन हुने अवस्था बन्दै जाँदा नेताहरूको दिल्ली दौड सुरू भएको छ । गत साता मात्रै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई दिल्ली पुगेर आएका थिए । त्यहाँ राजनीतिक भेटघाटसमेत गरेर आएका उनले राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौंका मेयर बालेन्द्र साहसहितलाई मिलाउन भूमिका खेलेका थिए । ललितपुरको ज्वागलमा भएको वार्तामा बाबुराम पनि […]