ईश्‍वर पोखरेल काठमाडौं ५ बाट उठ्ने, ओलीले दिए टिकट

काठमाडौं- नेकपा एमालेका नेता ईश्वर पोखरेललाई अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभाको टिकट दिएका छन्। एघारौँ महाधिवेशनमा आफूलाई चुनौती दिने अधिकांश नेताहरूलाई ठेगान लगाएको अवस्थामा पोखरेललाई भने अन्तिम समयमा टिकट दिएका हुन् । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ५ बाट पोखरेलले टिकट पाएको पुष्टि एमाले काठमाडौं जिल्ला कमिटीका अध्यक्ष दीपक निरौलाले गरेका छन् । पोखरेलले टिकट पाएको […]