निर्वाचन आयोगको स्पष्टीकरण बुझ्न मानेन एन्फाले

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आचार संहिताविपरित केन्द्रीय कार्यसमितिको निर्वाचन गर्न लागेको भन्दै उजुरी परेपछि स्पष्टीकरण सोधिएको छ।