एक दशकपछि 'कमला मिस' मार्फत फिल्म निर्देशनमा फर्किए नीर शाह

मनोवैज्ञानिक विषयवस्तुमा आधारित नयाँ फिल्म 'कमला मिस' मार्फत उनी निर्देशनमा फर्किएका हुन्।