१ फागुन, काठमाडौं । निर्वाचनलाई भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न गर्न दरिलो सुरक्षा व्यवस्था बनाउन प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले निर्देशन दिएका छन् ।
समाजमा शान्ति सुव्यवस्था कायम राख्न तथा आसन्न निर्वाचनको समयमा देखा पर्न सक्ने …