संसद्‍मा प्रधानमन्त्रीको खोजी

८ असार, काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीको खोजी भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको बजेटमाथिकै छलफलमा प्रधानमन्त्री ओली अनुपस्थित रहेको भनेर उनको खोजी भएको हो । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं प्रतिनिधिसभा …