कुलमानको विषयलाई लिएर प्रतिपक्षले संसद अवरुद्ध पार्नु संविधान विपरित : महेश बर्तौला

काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक महेशकुमार बर्तौलाले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गरेको विषयमा विपक्षी दलहरुले सदनमा अवरोध गरेर अदालतलाई प्रभावित पार्न खोजेको टिप्पणी गर्नुभएको छ । बिहीबार संसद भवन परिसर नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक बर्तौलाले यस्तो बताउनुभएको हो । प्रमुख सचेतक बर्तौलाले कुलमान बर्खास्तीको विषय अदालतको क्षेत्राधिकार […]