राष्ट्रियसभाः बाढीपहिरो पीडितलाई विशेष राहत प्याकेज घोषणा गर्न माग

काठमाडौँ, १५ असोज । सांसदहरुले देशका विभिन्न जिल्लामा बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति सरकारको ध्यानाकर्षण गराउँदै पीडितका लागि तत्काल विशेष राहत तथा पुनःस्थापनाको प्याकेज घोषणा गर्न माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै नेपाली कांग्रेसका सांसद किरणबाबु श्रेष्ठले गण्डकी प्रदेशसहित देशभर बाढीपहिरोबाट उत्पन्न समस्यालाई सामान्य राहतको विषयमा मात्र सीमित नगरी सङ्घ, प्रदेश र […]