काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमण आगामी मंसिर पहिलो साता गराउने गरी तयारी अघि बढाइएको छ। नेपाल र भारत दुवै पक्षले भ्रमणका लागि आन्तरिक गृहकार्य थालेको उच्च स्रोतले जनाएको छ। प्रशासन उच्च स्रोतका अनुसार प्रधानमन्त्री शाहको भ्रमण मंसिर ७ गतेदेखि गराउने गरी प्रारम्भिक तयारी भइरहेको छ। भ्रमण तीन दिनसम्म रहने गरी सम्भावित कार्यतालिकामा गृहकार्य […]