काठमाडौं । रसुवा जिल्लालगायत विभिन्न क्षेत्रमा भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गर्दै यस वर्ष आयोजना हुने IGP रनिङ शिल्ड फुटबल प्रतियोगिता रद्द गरिएको छ। नेपाल प्रहरी प्रधान कार्यालय, प्रशासन शाखाले जारी गरेको पत्रमा बाढीका कारण विभिन्न क्षेत्रमा ठूलो क्षति हुनुका साथै उत्पन्न परिस्थितिमा प्रतियोगिता सञ्चालन गर्न कठिनाइ हुने […]