२८ भदौ, विराटनगर । नेपालको पुरानो व्यापारिक संस्था मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिलकुमार साह निर्विरोध निर्वाचित भएका छन् ।
संघको ३५ औँ कार्यसमितिको अध्यक्षमा साह निर्विरोध निर्वाचित हुँदा वरिष्ठ उपाध्यक्षमा अनिल सारडा, वाणिज्य तर्फको उपाध्यक्षमा …