३० भदौ, काठमाडौं । अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न काठमाडौं गोर्खाजमा अनुबन्धित भएका छन् ।
एनपीएल इतिहासमा हालसम्मकै सबैभन्दा ठूला विदेशी अनुबन्धमध्ये एक पूरा गर्दै काठमान्डुले नेपाली क्रिकेट समर्थकमाझ …