एन्फालाई दुई लिग स्थगित गराउन बाध्य पार्ने अध्यागमनको त्यो पत्र

५ चैत, काठमाडौं । देशमा झण्डै दुई तिहाईको बहुमत ल्याएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कस्तो सरकार बनाउन भन्ने धेरैलाई चासो बनिरहेको छ । यसैबीच बिहीबार दिनभर भने नेपाली फुटबलको विषयले माहोल खुब गर्मायो । फुटबलका …