गोरखामा करिब ५० प्रतिशत मत खस्यो

२१ फागुन, गोरखा । छिटपुट घटनाबाहेक गोरखामा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार ४९.६४ प्रतिशत मत खसेको छ । कुल २ लाख २९ हजार ५८ मतदातामध्ये १ लाख १३ हजार ७२५ ले …