दोस्रो सगरमाथा संवाद–२०२७ मेमा, प्रारम्भिक काम सुरु : परराष्ट्रमन्त्री खनाल
४ असार, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले दोस्रो संगरमाथा संवाद २०२७ मेमा हुने बताएका छन् । बिहीबार प्रतिनिधि सभा बैठकमा सांसदहरूले उठाउका प्रश्नको जवाफ दिने क्रममा मन्त्री खनालले सगरमाथा संवादको प्रारम्भिक तयारी सुरु भएको जानकारी …