अमेरिकामा ३ हजार बढी ठाउँमा राष्ट्रपति ट्रम्पकाे विरूद्धमा प्रदर्शन

एजेन्सी । अमेरिकाका केही भू-भागमा शनिबार राष्ट्रपति डोनाल्ड ट्रम्पकाे विरूद्धमा प्रदर्शन भएको छ । नागरिकहरुले बढ्दो महँगी, इरानसँगको युद्ध र ट्रम्प प्रशासनको नीतिविरुद्ध असन्तुष्टि व्यक्त गर्दै प्रदर्शन गरेकाे बीबीसीले जनाएको हाे । विशेषगरी इरान युद्धका लागि अपनाएको नीतिविरुद्ध ‘नो किंग्स’ प्रदर्शन भएको हो । देशका तीन हजार भन्दा बढी ठाउँमा भएका ठूला साना प्रदर्शनमा हजारौंको […]