सुशासनमा कदम चाल्नु प्रशंसनीय : ट्रान्सपरेन्सी नेपाल

१७ चैत, काठमाडौं । शासकीय सुधारका लागि महत्वपूर्ण काम गरेको भन्दै ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले सरकारको प्रशंसा गरेको छ । भ्रष्टाचारको निगरानी र सुशासनको पक्षमा वकालत गर्दै आएको ट्रान्सपरेन्सी इन्टरनेशनलले सरकारले पारित गरेको शासकिय सुधार सम्बन्धी …