‘एसईई’ परीक्षाका ती चार अरु नाम : भारतबाट परीक्षा दिने चलन यसरी नेपालबाटै सुरु भयो

एसईई नाम २०७३ को परीक्षाबाट मात्रै प्रश्नपत्रमा देखिन थालेको हो । त्यस अगाडि एसएलसी नाम दिइएको थियो । एसएलसीभन्दा अगाडिका कालखण्डमा पनि अरु विभिन्न नाम थिए ।