श्रम मन्त्रालयले गर्‍याे २९ औद्योगिक व्यावसायिक प्रतिष्ठानकाे अनुगमन

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले २९ औद्योगिक एवं व्यावसायिक प्रतिष्ठानको अनुगमन गरेको छ ।