सुदूरपश्चिम सरकारका पुराना योजना वर्षाैंदेखि अलपत्र, नयाँ ठेक्कामा धमाधम सहमति

पूर्वाधार विकास कार्यालय डडेल्धुराका प्रमुख नवराज रावल बहुवर्षीय ठेक्का लागेका योजना कार्यान्वयनमा मुख्य तीन समस्या छन् ।