निजी क्षेत्र सशक्त बनाउन आर्थिक सुधार आवश्यक : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघ को ६०औँ वार्षिक साधारण सभाको उद्घाटन सत्रमा अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको आर्थिक सुधार, निजी क्षेत्रको सुरक्षा र लगानी वातावरण मजबुत बनाउन सरकारसँग सहकार्यको आवश्यकता औँल्याएका छन्। साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष ढकालले महासंघको ६० वर्षे यात्रा केवल समयको गणना नभई नेपालको आर्थिक इतिहासमा “संघर्ष, संकल्प र सहकार्यको आधारशिला” भएको बताए। उनले […]