इरानको यात्रा नगर्न नेपालीहरूलाई सरकारको आग्रह, इरानमा रहनेहरूलाई तत्काल देश छोड्न सल्लाह

इरानमा पछिल्लो समय विकसित हुँदै गएको अस्थिर परिस्थितिलाई मध्यनजर गर्दै नेपाल सरकारले नेपाली नागरिकहरूलाई इरानको यात्रा नगर्न आग्रह गरेको छ । आइतबार ट्राभल एड्भाइजरी गर्दै परराष्ट्र मन्त्रालयले अवस्था सामान्य नहुँदासम्म इरान यात्रा नगर्न नेपाली नागरिकहरूलाई आग्रह गरेको हो । मन्त्रालयले हाल इरानमा बसोबास गरिरहेका वा रोजगारीमा रहेका नेपाली नागरिकहरूलाई सकेसम्म चाँडो सुरक्षित माध्यम प्रयोग गरी […]