काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने ग्यारेन्टी भएको घोषणा गरेपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह अचानक राजनीतिक भेटघाटमा व्यस्त छन्। २०७९ को निर्वाचनमा काठमाडौँ सहरमा ६१ हजार ७ सय ६७ मत ल्याएर ठूला दललाई पछारेका शाहले यस बीचमा कुनै पार्टी रोजेनन् । उनी कुनै दलहरूको नजिक पनि भएनन् । बरु ठूला […]