अंग्रेजी नयाँ वर्ष २०२६ को अवसर पारेर महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरूका लागि परिमार्जित सुनचाँदी धितो कर्जा सुविधा सार्वजनिक गरेको छ। नयाँ वर्षको शुभकामनासहित आकर्षक सुविधा समेटिएको यो कर्जा योजना ‘गोल्ड एन्ड सिल्भर बुलियन लोन’ अन्तर्गत सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ। नयाँ वर्षलाई लक्षित गर्दै नेपाली बजारमा सुन तथा चाँदीप्रतिको आकर्षण बढ्दो क्रममा रहेको […]