सुनको भाउ घट्ने क्रम जारी

१६ पुस, काठमाडौं । नेपाली बजारमा सुनको भाउ ओरालो लाग्ने क्रम जारी छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार छापावाल सुनको भाउ तोलामा १ हजार १ सय रुपैयाँ घटेको छ । हिजो मंगलबार भने …