रुपन्देहीमा अवस्थित लुम्बिनी प्यालेस रिसोर्ट लिमिटेडले विश्वप्रसिद्ध होटल ब्रान्ड ‘मेरियट इन्टरनेश्नल’ सँग सहकार्य गर्दै अब ‘लुम्बिनी म्यारियट रिसोर्ट एन्ड स्पा’ का रूपमा पाँचतारे होटल सञ्चालन गर्ने भएको छ। रिसोर्ट र म्यारियट इन्टरनेशनलबीच होटल म्यानेजमेन्ट एग्रिमेन्ट (HMA) सम्पन्न भएसँगै ब्रान्ड रूपान्तरणको औपचारिक घोषणा गरिएको हो। यस सम्झौतासँगै काठमाडौँ उपत्यकाबाहिर म्यारियट इन्टरनेशनलको पहिलो र एकमात्र उपस्थितिका रूपमा […]