मदुरोपछि अमेरिकाको 'हिट लिस्ट' मा भेनेजुएलाका गृह र रक्षामन्त्री

अमेरिकाले आफ्नो उद्धेश्य पूरा गर्नका लागि असहयोगी भए उनीहरूले पनि मदुरोजस्तै नियति भोग्नुपर्ने वा जीवन नै जोखिममा पर्न सक्ने सन्देश पठाएको छ।