विवादित सेयर कारोबारी दिपेन्द्र अग्रवाल एमालेमा प्रवेश

जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य दिपेन्द्र अग्रवाल एमाले प्रवेश गरेका छन्।