सूर्य नेपाल काठमाडौं ओपन सुरु, पहिलो दिन रामे र रवि शीर्षस्थानमा

२७ माघ, काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२५-२६ अन्तर्गतको चौथो प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन रामे मगर र रवि खड्का संयुक्तरुपमा शीर्षस्थानमा रहेका छन्। ३-अन्डर ६५ को स्कोर बनाएका उनीहरूले जयराम श्रेष्ठलाई …