काठमाडौं आइपुगे पूर्वराजा शाह, विमानस्थलमा भव्य स्वागत

काठमाडौं जिल्ला प्रशासन कार्यालयले विमानस्थल क्षेत्रमा निषेधाज्ञा जारी गरेर सुरक्षा व्यवस्था कडा बनाए पनि राजावादीहरू भेला भएका हुन् । समर्थकहरूले उनलाई र्‍यालीसहित निर्मल निवास पुर्‍याउने तयारी गरेका छन् ।