काठमाडाैं । स्पेनी फुटबल लिग ला लिगामा रियल मड्रिडले एट्लेटिको मड्रिडलाई पराजित गरेकाे छ । घरेलु मैदान बर्नबाउमा आइतबार राति भएको खेलमा रियलले एट्लेटिकोलाई ३–२ गोलले पराजित गरेकाे हाे। रियलका भिनिसियस जुनियरले २ तथा फेडिरिको भल्भर्डेले १ गोल गरेका छन् । एट्लेटिकोका एडेमोला लूकम्यान र नाहुल मोलिनाले गोल गरेका थिए । यो जितसँगै रियलले २९ […]